साँझ भूकम्पको धक्का महसुस

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार