पाथीभरामा भक्तजनको घुइँचो

२०८१ चैत्र ३१, आईतवार

काठमाडौँ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पछिल्लो समय पाथीभरामा आउने भक्तजनको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार