काठमाडौं : भोलिबाट नयाँ बर्ष विक्रम संवत २०८२ काे शुभारम्भ हुँदैछ।
भाेलि देशभर सरकारले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र शेयर बजारहरूमा समेत सार्वजनिक बिदा दिएकाे छ ।
सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेकोले भोलि देशभर सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू र शेयर बजारहरूसमेत बन्द रहने भएका छन्।





