आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग महामन्त्रीद्वय थापा र शर्माले गरे छलफल

२०८२ बैशाख २, मंगलवार

काठमाडौँ : आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले छलफल गरेका छन्।

उनीहरूले सोमबार साँझ केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका हुन्। छलफलमा शिक्षकहरूको मागको बारेमा महामन्त्रीद्वयले पहलकदमी लिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार