साँझ मन्त्रिपरिषद् बैठक बस्दै

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आज दिउँसो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार