५.९ रेक्टर स्केलको भूकम्प, दिल्लीसम्म धक्का

२०८२ बैशाख ६, शनिबार

काठमाडौँ : शनिबार भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ । दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो।

भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार