सिंहदरबारमा ओली-देउवा भेटवार्ता

२०८२ बैशाख १८, बिहीबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।

उनीहरूबीच समसामयिक राजनीति, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइए पनि उनी भने छलफलमा सहभागी छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार