माधव नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी सर्जरी गरियो

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टी गरिएको छ।

मुटुमा समस्या भएपछि उनलाई बिहीबार बिहान अस्पताल लगिएको थियो। एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार