सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारितको प्रस्ताव गरेका थिए ।
प्रतिनिधिसभा बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार