यस्तो छ आज सुनको मूल्य

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार