घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर २ हजार ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2

ताजा समाचार