सरकार प्रवक्ताको प्रश्न- कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र?

२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं : सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र भन्ने प्रश्न गरेका छन्।सचिवालय बैठकमा भाग लिन एमाले केन्द्रीय कार्यालय पुगेका सञ्चारमन्त्रीसमेत रहेका गुरूङलाई पत्रकारहरूले प्रश्न सोधेका थिए।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुस्,’ उनले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छन्, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार