बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

२०८२ जेष्ठ १२, सोमबार

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । यो नियमित बैठक हो। बैठकमा बजेटसहित समसामयिक विषयवस्तुमाथि छलफल हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार