देउवा र लेखक प्रधानमन्त्री ओलीसँगको छलफलमा

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा देउवासहित गृहमन्त्री रमेश लेखक, स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि साथमा रहेका छन् ।

विपक्षी दलहरुले संसदमा गृहमन्त्रीको राजिनामा मागेको बेला प्रधामनन्त्री ओली र देउवावीच भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयले यो भेटघाट नियमति भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार