एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ।

उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार