बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँ बढेर १ हजार ९ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार