गृहमन्त्रीले प्रहरीसँग लिए विपद् पूर्व तयारीको ब्रिफिङ

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले वर्षायाममा आउन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीबारे जानकारी लिएका छन्। मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीले गरिरहेको विपद् व्यवस्थापनको पूर्व तयारीबारे ब्रिफिङ लिएका हुन्।

गृहमन्त्री लेखक पुग्दा प्रहरी अधिकारी तथा कर्मचारीले पूर्व तयारीबारे ब्रिफिङका साथै केही ‘डेमो’(नमुना प्रदर्शनी) पनि गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार