काठमाडौं : मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकले सरकारका कामकारबाहीबारे छटलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा