सुनको मूल्यमा भारी गिरावट

२०८२ असार ३, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार ५ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ५ सय रूपैयाँले घटेर १ लाख ९५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर २ हजार १ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार