सिँचाइ गर्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु

२०८२ असार ९, सोमबार

लहान : सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिँचाइ गर्न मोटरमा तार जोड्न खोज्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार