सशस्त्रका २०१ डिएसपीको सरुवा, को कहाँ ?

२०८२ असार ९, सोमबार

काठमाडौं : सशस्त्र प्रहरी बल प्रधान कार्यालयले २०१ जना डिएसपीको सरुवा गरेको छ । सशस्त्रको यो नियमित सरुवा हो ।

सशस्त्र प्रहरी प्रमुख राजु अर्यालको असार ६ गतेको निर्णय अनुसार २०१ जना डीएसपी सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तो  सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार