काठमाडौँ : राप्रपाका सांसद तथा पूर्व प्रहरी आइजीपी ध्रुवबहादुर प्रधानले प्रहरी सङ्गठनलाई निष्पक्ष नबनाएसम्म उपलब्धि हासिल गर्न नसकिने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आमन्त्रित सदस्यका रूपमा सहभागी प्रधानले प्रहरी सङ्गठन व्यवस्था जोगाउन मात्र प्रयोग गर्ने गरिएको अनुभव सुनाए ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न राखिएको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राईलगायत सहभागी छन् ।
‘





