गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

२०८२ असार १६, सोमबार

काठमाडौँ : काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।

प्रहरी वृत्त गौशालाको टोलीले गौशालास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार