रसुवा बाढीबारे छलफल गर्न आकस्मिक बैठक बस्दै

२०८२ असार २४, मंगलवार

काठमाडौँ : रसुवा बाढीबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ ।

बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्दै छ। बैठकमा रसुवाको बाढीबारे छलफल गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार