माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०८२ असार २६, बिहीबार

काठमाडौँ : संसद्को प्रमुख पतिपक्षी दल माओवादी केन्द्रको पदाधिकारी (कार्यालय) बैठक आज बस्दैछ।

बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका सचिव हितराज पान्डेले जानकारी दिए।

बैठकमा समसामयिक रजानीतिक विषयमा केन्द्रीत रहेर छलफल हुने माओवादी केन्द्रले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार