काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाइँ महोत्सवको आयोजना गरेको छ।
शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताले खेतमा धान रोपाइँ गरेर रोपाई महोत्सव गरेका हुन्।
यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाइँ महोत्सव आयोजना गरेको थियो।





