प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८२ असार ३०, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

केही मन्त्रीहरू घुस लेनदेनसम्बन्धी श्रव्य सामग्रीका कारण विवादित बनेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार