घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १३ सय रूपैयाँले घटेर १ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर २ हजार ३ सय ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार