अनिल झाले छाडे लोसपा

२०८२ श्रावण २७, मंगलवार

काठमाडौँ : लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् ।

पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको उनले बताए । उनले अब कसरी अघि बढ्ने भन्नेबारे निकटस्थसँग आन्तरिक छलफल गरिरहेको बताइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार