बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

बिहीबार,छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ९० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर २ हजार ३ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार