काठमाडौँ : चन्द्रागिरि नगरपालिका-४ चित्लाङस्थित बाटोमा एक युवक मृत भेटिएका छन् ।
शव मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा