काठमाडौँ : आन्दोलनकारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आगजनी गरेका छन्।
सुरुमा प्रहरीले भिडलाई रोक्ने प्रयास गरे पनि पछि ठूलो संख्यामा गएका आन्दोलनकारीले देउवा निवासमा आगजनी गरेका हुन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा