सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।

उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।

दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार