कमला न्यौपानेको नयाँ गीत ‘चखेवा जोडी’ सार्वजनिक

२०८२ आश्विन १४, मंगलवार

काठमाडौँ : गीतकार कमला न्यौपानेको नयाँ गीत ‘चखेवा जोडी’ सार्वजनिक गरिएको छ ।

दसैँको अवसर पारेर सार्वजनिक गीतमा न्ह्यू  बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ । गीतमा स्वर गायिका इन्दिरा जोशीले दिएकी छन् । प्रेमकथा व्यक्त गरिएको गीतको भिडियो पनि बनेको छ । जसमा कमल सिंह र बिना राउत प्रेम र रोमान्स देखाइएको छ ।

केशव राज भट्टको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार