राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा टीका ग्रहण

२०८२ आश्विन १६, बिहीबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लागाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार