पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा सडक भासियो

२०८२ आश्विन १८, शनिबार

काठमाडौँ : पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडकखण्डको डम्पिङ साइडनजिकै सडक भासिएको छ।

मर्मत सकिन लागेको सडक भासिएको हो। यसअघि पनि सडक भासिएको थियो। भासिएको सडक मर्मत गरिनसक्दै लगातारको झरीपछि आज शनिबार फेरि भासिएको छ।

पहिरो भासिएसँगै यहाँ सवारी एकतर्फी सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार