कोशी ब्यारेजमा यातायात पूर्णरुपमा बन्द

२०८२ आश्विन १९, आईतवार

विराटनगर : कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।

नदीमा पानीको बढनेक्रम जारी रहेपछि हाल पुलमाथि यातायात पुर्णरुपमा बन्द गरिएको हो । हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ ।  पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ ।

त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार