काठमाडौँ : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको हो । यो नियमित बैठक हो । बैठकमा सबै मन्त्रीहरुको सहभागिता रहेको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा