जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो । उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ ।

उनी राप्रपाका युवा नेतासमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार