जेनजी आन्दोलनका घटनाको छानबिन गर्नुपर्छ : देउवा

२०८२ आश्विन २८, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन्।

जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलोपटक सार्वजनिक भएका छन्। पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्।

बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार