निराश भएर अमेरिकाबाट फर्किए विपिनकी बहिनी र आमा

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौँ : हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

निराश मुद्रामा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार