सुनको मूल्यमा भारी वृद्धि, बनायो नयाँ रेकर्ड

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य ७ हजार १ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार १ सय रूपैयाँले बढेर २ लाख ५८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ७५ रूपैयाँ कायम भएकोमा आज ७५ रूपैयाँले बढेर ३ हजार ३ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार