जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

माओवादी केन्द्रले भोली नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग गर्न लागेको पार्टी एकताविरुद्ध उभिएका नेता शर्माले आज दिउँसो साढे दुई बजे ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार