डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

२०८२ कार्तिक २९, शनिबार

काठमाडौं : नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि डीआइजी ईश्वर कार्की सिफारिस भएका छन्।

शुक्रबारको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआइजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।सरकारले काठमाडौं उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।

कार्की हाल कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मोरङमा कार्यरत छन्।

police sifaris

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार