चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

२०८२ मंसिर २, मंगलवार

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

कर्णाली सोमपाल कामी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रदैछन्।

कर्णाली याक्स
सोमपाल कामी, पवन सर्राफ, नन्दन यादव, युनिस विक्रम सिह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्स ओ डाउड, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल

चितवन राइनोजः
कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, अमर सिंह राउटेला, दिपक बोहोरा, विपिन आचार्य, कमल सिंह ऐरि, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार