काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा नजिक शनिबार बिहान ट्रक दुर्घटना भएको छ।
दमौलीतर्फ आउँदै गरेको बा ८ ख ५८४६ नम्बरको ट्रक दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा