महासचिवमा पोखरेल र पाण्डेबीच कडा प्रतिष्पर्धा, पाण्डे ८७ मतले पछि

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा एमालेको जारी मतगणनामा शंकर पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पोखरेलले ६१३ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डे ५२६ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ८७ छ। अहिलेसम्म ११३९ मत गणना सकिएको छ। महासचिवमा भने पोखरेल र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार