अध्यक्षमा हारेका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा पनि पराजित

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ भोट मात्रै पाए।

केन्द्रीय सदस्यमा भने पोखरेलले ओली भन्दा बढी मत ल्याएका छन्।

उनले १०८८ हजार मत ल्याउँदा ओलीले केन्द्रीय सदस्यमा ९७९ मत मात्रै ल्याए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार