निकोलस भुसाल फेरि पक्राउ परे

२०८२ पुष ७, सोमबार

काठमाडौँ : जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा माइतीघरमा जारी आन्दोलनमा सरिक अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । प्रहरीले उनलाई माइतीघरबाट नै नियन्त्रणमा लिएको हो ।

जेन-जीहरुले आज प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेर प्रदर्शन गरेका छन् । उनीहरुले वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्न नसक्ने निश्कर्ष निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार