घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष १०, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख  ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ४ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार